site stats
बाह्रखरी :: Baahrakhari
खेल
 तस्बिरमा पुलिस र सरस्वती युथबीच प्रतिस्पर्धा 
Argakhachi Cement Island Ad

काठमाडौं । रविन श्रेष्ठले कमब्याक गरेको दिन शुक्रबार विभागीय क्लब नेपाल पुलिसले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

तेस्रो खेलमा सरस्वती युथ क्लबमाथि २–० को नतिजा निकाल्दै पुलिसले जारी लिगमा पहिलो जित निकालेको हो । पुलिसको जितमा भोलानाथ सिलवाल र सुमन लामाले गोल गरे । 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १८:५७
प्रतिक्रिया दिनुहोस्