राजनीति
काठमाडौं । २०७७ साल माघ १४ गते बुधबारदेखि नेपालमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्य स्वयंसेविकालाई सरकारले निःशुल्क खोप लगाउने कार्यको शुभारम्भ गरेको छ । धेरै विकसित देशहरूको हाराहारीमै नेपालले पनि आफ्ना नागरिकलाई भ्याक्सिन दिन सुरू गरेको छ । यो अवश्य पनि गर्व गर्न लायक विषय हो ।
प्रतिवादमा आजको प्रश्न के हो भने सम्पूर्ण देशका ७२ प्रतिशत जनतालाई प्रधानमन्त्रीले भनेजस्तै तीन महिनामा निःशुल्क भ्याक्सिन पुर्याउन र लगाउन सकिन्छ त ? प्रस्तुत छ, यही विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७ १७:५२
प्रतिक्रिया दिनुहोस्