site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना भ्याक्सिन : तीन महिनामा सबैलाई निःशुल्क ! कति सम्भव छ ? 

काठमाडौं । २०७७ साल माघ १४ गते बुधबारदेखि नेपालमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्य स्वयंसेविकालाई सरकारले निःशुल्क खोप लगाउने कार्यको शुभारम्भ गरेको छ । धेरै विकसित देशहरूको हाराहारीमै नेपालले पनि आफ्ना नागरिकलाई भ्याक्सिन दिन सुरू गरेको छ । यो अवश्य पनि गर्व गर्न लायक विषय हो । 

प्रतिवादमा आजको प्रश्न के हो भने सम्पूर्ण देशका ७२ प्रतिशत जनतालाई प्रधानमन्त्रीले भनेजस्तै तीन महिनामा निःशुल्क भ्याक्सिन पुर्‍याउन र लगाउन सकिन्छ त ? प्रस्तुत छ, यही विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro