site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन यति धेरै पत्रकार ? मिडियाको यत्रो बाढी किन ? 

प्रतीक प्रधान


काठमाडौं । अहिले यो कार्यक्रम हेर्दैगर्दा धेरैको मनमा पनि आएको हुन सक्छ, नेपालमा यति धेरै समाचार माध्यम किन छन् ? कति धेरै पत्रिका, कति टीभी, कति रेडियो अनि कति हो कति अनलाइन । 

कति मिडिया भएको भए ठिक्क हुन्थ्यो होला ? कसले लगानी गर्छ यस्तो काममा ? कस्तो प्रकारको नीति र नियम लियो भने यस विषयमा सुधार होला ?

विशेषगरी आजको कार्यक्रम यही विषयमा केन्द्रित गरेका छौँ ।

नेपालमा अहिले २१ सय बढी अनलाइन न्युज पोर्टलहरू विधिवत् सञ्चालनमा छन् । प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष किशोर श्रेष्ठका अनुसार उनकै समयमा दर्ता भएका २१ सय बाहेक दर्ता हुने क्रममा वा पाइपलाइनमा १५ सय अनलाइन मिडिया रहेका थिए । 

अनलाइन मिडिया त अहिलेको नयाँ चलन भयो । तर नेपालमा करिब ९०० रेडियो स्टेशन र १०० टेलिभिजन च्यानल छन् ।  त्यतिमात्र होइन अझै पनि करिब ६ हजार  छापा माध्यमका पत्रिका दर्ता छन् र धेरै सञ्चालनमा पनि छन् ।

किन नेपालमा यति धेरै पत्र–पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन न्युज पोर्टल छन् ? 

प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद :

 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro