site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन यति धेरै पत्रकार ? मिडियाको यत्रो बाढी किन ? 
SkywellSkywell

प्रतीक प्रधान


काठमाडौं । अहिले यो कार्यक्रम हेर्दैगर्दा धेरैको मनमा पनि आएको हुन सक्छ, नेपालमा यति धेरै समाचार माध्यम किन छन् ? कति धेरै पत्रिका, कति टीभी, कति रेडियो अनि कति हो कति अनलाइन । 

कति मिडिया भएको भए ठिक्क हुन्थ्यो होला ? कसले लगानी गर्छ यस्तो काममा ? कस्तो प्रकारको नीति र नियम लियो भने यस विषयमा सुधार होला ?

KFC Island Ad
NIC Asia

विशेषगरी आजको कार्यक्रम यही विषयमा केन्द्रित गरेका छौँ ।

नेपालमा अहिले २१ सय बढी अनलाइन न्युज पोर्टलहरू विधिवत् सञ्चालनमा छन् । प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष किशोर श्रेष्ठका अनुसार उनकै समयमा दर्ता भएका २१ सय बाहेक दर्ता हुने क्रममा वा पाइपलाइनमा १५ सय अनलाइन मिडिया रहेका थिए । 

Royal Enfield Island Ad

अनलाइन मिडिया त अहिलेको नयाँ चलन भयो । तर नेपालमा करिब ९०० रेडियो स्टेशन र १०० टेलिभिजन च्यानल छन् ।  त्यतिमात्र होइन अझै पनि करिब ६ हजार  छापा माध्यमका पत्रिका दर्ता छन् र धेरै सञ्चालनमा पनि छन् ।

किन नेपालमा यति धेरै पत्र–पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन न्युज पोर्टल छन् ? 

प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद :

 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro