विशेष
धनगढी । सुदुरपश्चिमको कैलालीस्थित धनगढीमा एयरक्राफ्ट म्युजियम छ । पाइलट बेद उप्रेतीले व्यक्तिगत पहल र लगानीमा यो म्युजियम दुई वर्ष अगाडि स्थापना भएको हो ।
एयरक्राफ्ट विमानभित्र विश्वमा निर्माण भएका विभिन्न पूराना तथा नयाँ जहाजका मोडल तथा पर्यटकीय स्थानका तस्बिरहरु राखिएका छन् । म्युजियम अवलानेकनका लागि १०० रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थीले भने म्युजियम ५० रुपैयाँमै अवलोक गर्न पाउँछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७३ १८:२८
प्रतिक्रिया दिनुहोस्