site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एचआईडीसीएलको नाफा साढे १० करोड
काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा बढेको छ ।
कम्पनीले चालु आवको पहिलो त्रैमाशमा १० करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ८ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । मंगलबार सार्वजनिक गरेको चालु आवको पलिहो त्रैमाशको वित्तीय विवरण अनुसार गत आवको तुलनामा चालु आवमा कम्पनीको नाफा २ करोड रुपैयाँ बढेको छ । गत आवमा कम्पनीले कुल २५ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro