site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
समलैंगिकता अपराध होइन : भारतीय सर्वोच्च अदालत

बीबीसी । भारतको सर्वोच्च अदालतले समलिंगीलाई अपराधको श्रेणीबाट हटाएको छ । सर्वोच्चको फैसलापछि अब भारतमा आपसी सहमतिमा दुई वयस्कहरुका बीचमा स्थापित समलिंगी सम्बन्धलाई अपराध मानिने छैन ।
सर्वोच्च अदालतका प्रधानन्यायाधिश दीपक मिश्रा, न्यायाधिश रोहिंटन नरीमन, एएम खानविल्कर, डी वाई चन्द्रचुड र इन्दु मल्होत्राको संवैधानिक पीठले यो मुद्दाको सुनुवाई गरेको हो । 
प्रधानन्यायाधिश मिश्राले समलिंगी नागरिकलाई सम्मानका साथ जिउने अधिकार संविधानले सुरक्षित गरेको बताएका छन् । अदालतले समलंैगिकता अपराध नभएकाले यसका बारेमा रहेको सोच परिवर्तन गर्न आवश्यक रहेको पनि बताएको छ । 
यसअघि सर्वोच्च अदालतले सन् २०१३ मा दिल्ली हाई कोर्टको फैसला उल्टाउँदै यसलाई अपराधको श्रेणीमा राखेको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro