site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ने क पाकी नेतृ पम्पा भुसालले करको भ्रमणपूर्ण समाचारका कारण संघीयता विरोधीले मुन्टो उठाएको टिप्पणी गरेकी छन् ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा उनले करको समाचार भ्रमपूर्ण रहेको टिप्पणी गरेकी हुन् ।
त्यस्तै उनले मन्त्रालयको पुनर्संरचना गर्दा संघीयताको मर्म र भावनाको आत्मसात गरिनुपर्ने र अहिले त्यस्तो नभएको र चार तहको सरकारजस्तो भएको बताइन् ।

त्यस्तै शून्य समयमा बोलेका सांसदहरूले पनि सामाजिक सञ्जालमा करको आतंक छाएको भन्दै यसको बास्तविक जानकारी आउनुपर्ने धारणा राखे । कर आतंकले संघीयता विरोधीलाई फाइदा पुर्याएको उनीहरूको टिप्पणी थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC