site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशाहास्थित ना  ख ४६८० नम्बरको ट्रकले ना९प ८९८ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिराहा लहान नगरपालिका ८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरीले जनाएको छ । 
यस्तै रौतहटको गुजरा नगरपालिका – ३ पशुपती टोलस्थित ना६त ५८४२ नम्बरको ट्याक्टरबाट अचानक खस्दा ३२ वर्षीय जगत चौधरीको टयाक्टरको चक्काले किच्दा मृत्यु भएको छ । सोलुखुम्बु दूधकुण्ड नगरपालिका ३ बोल्दोस्थित लु२ त ६४९२ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने २२ वर्षीय जीवन तामाङको मृत्यु भएको छ । यस्तै     नवलपरासी (सुस्ता पूर्व) गैंडाकोट नगरपालिका १० लाङ्घाली चोकस्थित राजमार्गमा मंगलबार नम्बर खुल्न नसकेको सवारी साधनले पहिचान नखुलेको एक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC