site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
घटना क्रम
Global Ime bankGlobal Ime bank
श्याम खत्रीको प्रश्न– विमानस्थलबाट सुन तस्करीबारे थाहै छैन, सुन नै नभेटी कसरी तस्कर भनिँदैछ ?
SkywellSkywell

काठमाडौं । गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अदालतमा आफैं हाजिर भएका एसएसपी श्याम खत्रीले सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन् । 

मोरङ जिल्ला अदालतमा बिहीबार वयान दिँदै एसएसपी खत्रीले विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफुलाई जानकारी समेत नभएको बताए । खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफुमाथी लागेको आरोप अस्वीकार गरेका छन् । खत्रीले आफुले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बताएका छन् ।

Dabur Nepal
NIC Asia

बयानमा क्रममा गोरेले आफुलाई डिआइजी गोविन्द निरौलाको व्यक्ति भन्दै नटेरेको बताएका छन् । श्याम खत्रीले गोरेसँगको संग्लनता अस्वीकार गरेपछि गोरेले भने सबै कुरा एसएसपी खत्रीलाई थाहाँ भएको बयान दिएका थिए । गोरेले बयानका क्रममा खत्रीले सुन प्रतिकेजी ५० हजारका दरले कमिसन लिदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro