बाह्रखरी समीक्षा

सूचना

सूचना

आफ्नो स्थापनाकालदेखि निरन्तर दैनिक पत्रिकामा प्रकाशित सामग्रीहरूको अनुगमन र तिनका मुख्य समाचार, सम्पादकीय तथा लेखहरूको समीक्षात्मक टिप्पणी गर्दै आएको बाह्रखरी समीक्षा अब साप्ताहिकरूपमा प्रकाशित हुनेछ । 

दैनिक पत्रिकामा स्वच्छता, व्यावसायिकता तथा इमानदारी खोज्ने पाठकको चाहनाअनुरूप कुन दैनिक पत्रिकाले कुन कुन घटनालाई केकस्तो ढंगले लिए, कति महत्त्व दिए र ती विषयमा कस्को पक्ष पोषण गरे भन्ने विषयमा समीक्षात्मक टिप्पणी गर्ने आफ्नो उद्देश्यबाट साप्ताहिक समीक्षा विमुख नहुने विश्वास हाम्रा सम्पूर्ण पाठकलाई दिलाउन चाहन्छौं । 

सम्पादक


 

तपाईंको मत