site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच वान टु वान वार्ता 

काठमाडौं । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको जनाएका छन् । तीनदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान नयाँ दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली र मोदीबीच वान टु वान वार्ता भएको बताइएको छ ।  ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत प्रस्थान गरेका हुन् । भारतमा प्रधानमन्त्री ओलीले आजैदेखि भेटवार्ता सुरु गरेका छन् ।

\"\"

\"\"

\"\"तस्बिर, भारतीय प्रधानमन्त्री मोदीको ट्वीटरबाट 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०७४  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro