site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआईसी एशिया बैंकमा मुद्दती खाता खोल्दा ब्याजको अग्रीम भुक्तानी
Sarbottam CementSarbottam Cement

काठमाडौं । “बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ अघि बढेको एनआईसी एशिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । 

यस योजना अन्तर्गत ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजदरले हुन आउने ब्याजको अग्रीम भुक्तानी आफ्नो एनआईसी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्ने बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस मुद्दती योजना अन्तर्गत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सक्नेछन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC