site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिको कदमप्रति प्रजिअलाई ज्ञापन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदम असंवैधानिक भएको भन्दै नेपाल तरुण दल चितवनले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपतिको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय पुगेका तरुण दलका अध्यक्ष राजन ताम्राकारले ज्ञापनपत्र प्रजिअ नारायणप्रसाद भट्टलाई बुझाएका हुन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेस नेतृत्वको सरकारले मनोनयन गरेको तीन जनाको नाम रकमी शैलीमा फिर्ता गराएर केपी ओली सरकारले गरेको मनोनयनलाई आधिकारिकता दिएको भन्दै राष्ट्रपतिको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको तरुण दलले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC