Skip Advt.
ad

देश

जीपको ठक्करबाट एकको मृत्यु

दाङ । जीपको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ । लु १च ७४३४ नम्वरको जीपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुखुरा बोक्ने गाडीले घोराही–तुलसीपुर सडकको फोर्टिनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनकारी दिए ।

तपाईंको मत