site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कुमारको ‘दाइसँग हिँड्दा शंका गर्‍यौ’ बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुमधुर आवाजकी धनी पूर्णिमा लामा ‘दाइसँग हिँड्दा शंका गर्‍यौ’ गीति एल्बममार्फत बजारमा आएकी छन् । लामा पछिल्लो समयकी चल्तीकी गायिका हुन्  । उनले केही समयअघि गाएको ‘तिम्रो एउटा झुट’ स्रोताले निकै मन पराएका थिए ।

लामाको स्वरमा सजिएको ‘दाइसँग हिँड्दा शंका गर्‍यौ’ गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल प्रालिले युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लामाको आवाज रहेको गीतमा शब्द सिन्धुलियन गुराँसको रहेको छ भने कम्पोज कुमार गुरूङको रहेको छ । त्यस्तै गीतलाई एरेन्ज आशिष अविरल स्टुडियोले गरेको हो ।

भिडियो ः

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC