site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जलालाबाद । पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् । 

नान्गाहारको प्रान्तीय सरकारले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिएको समाचारमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अफगान गुप्तचर निकायले दिएको सूचनाको आधारमा खोगीआनी जिल्लामा मङ्गलबार साँझ तालिबान आतङ्ककारी लुकेर बसेको स्थानमा लक्ष्य गरेर सो हवाई कारबाही गरिएको सो विज्ञप्तिमा जनाइएको छ । 

सोही कारबाहीको क्रममा एकजना कुख्यात तालिबन कमाण्डर मोहिदुल्लाह आलिज यासेरसहित छ आतङ्ककारीको घटनास्थालमा नै मृत्यु भएको पनि सो विज्ञप्तिमा जानकारी दिइएको छ । 

Global Ime bank

यस कारबाहीको विषयमा हालसम्म तालिबान आतङ्ककारी समूहको तर्फबाट भने कुनै टिप्पणी आएको छैन । रासस÷सिन्हवा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC