site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले–माओवादीबीच राष्ट्रिय सभा उमेदवार भागबण्डा, एमालेले २९ र माओवादी केन्द्रले १४ उमेदवार दिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवार संख्याको भागबण्डा गरेका छन् ।

५६ सिटमध्ये शतप्रतिशत जित हासिल गर्ने दाबीका साथ ४३ सिटमा उमेदवारी दिने त्यसमा पनि २९ एमाले र १४ माओवादी उमेदवार रहने संयुक्त कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार उमेदवार चयनका लागि ४ वटा आधार बनाइएको छ । ती आधारहरुमा चुनावमा पार्टीले प्राप्त गरेको मत, एकताको स्प्रिट, दुवै पार्टीबाट आवश्यकता र औचित्यका आधारमा सन्तुलन मिलाएर टिकट दिइने उनले जानकारी दिए ।

बाँकी रहेका १३ सिटमा अन्य राजनीतिक दलसँग पनि छलफल गरेर उमेदवार दिने विषयमा कार्यदलले निर्णय गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC