site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले संसद्सँग आगामी १० वर्षका लागि मेक्सिकोमा पर्खाल लगाउन १८ अर्ब डलर माग गरेको छ । चुनावका बेला ट्रम्पले सीमामा पर्खाल बनाउने पैसा मेक्सिकोबाटै असुल्ने दाबी गरेका थिए ।

द वासिङटन पोस्टको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार ट्रम्प प्रशासनले ३१६ माइल लामो पर्खाल निर्माण गर्न र ४०७ माइल लामो तारबार बलियो बनाउन खर्च गरिनेछ । बेलैमा काम सकियो भने सन् २०२७ सम्ममा मेक्सिको — अमेरिका सीमामा २००० माइल कुनै न कुनै प्रकारको पर्खाल खडा हुनेछ । 

डेमोक्याट्रिक पार्टीका सांसदहरूले यसको विरोध गरेको पनि समाचारमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २२, २०७४  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !