site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

स्याङ्जा, रासस । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएका छन् ।  
नेकपा एमाले जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन् । गुरुङले २० हजार २४८ र उनका निकटतम प्रतिद्वन्द्वी गिरीले १४ हजार ५१० मत प्राप्त गरे । यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो । 
 
यसअघि स्याङ्जा १ प्रदेशसभा क मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भइकेका छन् । स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC