site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘माई लभ’ हेर्दा जापान जाने अवसर
Sarbottam CementSarbottam Cement

काठमाडौं । वि।स।२०७२ वैशाख १२ गतेको बिनाशकारी भुकम्पलाई मुुख्य कथानक बनाएर निर्माण गरिएको चलचित्र ‘माई लभ’ ले जापान लैजाने अफर सार्वजनिक गरेको छ । 

‘माई लभ’ हेरिसकेका दर्शकमध्ये गोलाप्रथाद्वारा एक जना दर्शकलाई जापान लैजाने निर्माण पक्षले जनाएको छ । यसका लागि चलचित्र हेरेका दर्शकले टिकट नं र हलको नाम ‘माई लभ’ को फेसबुक पेजमा ट्याग वा इन्बक्स गर्नुपर्नेछ । यसरी फेसबुक पेजमा टिकट नम्बर र हलको नाम इन्बक्स गर्नेमध्येबाट निर्माण टिमले गोलाप्रथा गरी एक जना भाग्यशाली दर्शक छान्ने छ । ती भाग्यशाली दर्शलाई आगामी अप्रिल २५ तारिकमा जापानमा हुन लागेको ‘माई लभ’ को प्रिमियरमा सहभागी गराइने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पात्रको प्रेममा भूकम्पले पारेको प्रभावसंग गरेको संघर्ष फिल्मको मुल द्वन्द्व हो । भूकम्पपछी अन्तर्राष्ट्रिय समूदाय, खास गरी जापानले देखाएको सहानुभूती र सहयोगको कथा समेत चलचिमा समेटिएको छ । 

चलचित्र ‘माई लभ’ जापानी फिल्म मेकर तोसिआकी इतोहले निर्देशन गरेका हुन् । गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानी लगायतका कलाकारको अभिनय रहेको छ । 
चलचित्र यही मंसीर २९ गते रिलिज हुँदैछ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC