site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यी हुन् २०१६ मा विश्वका सर्वाधिक बढी कमाउने सेलेब्रिटी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी,यो वर्ष विश्वकै बढी कमाउने सेलेब्रिटीमा टेलर स्वीफ्ट परेकी छन् । संयुक्त रुपमा विश्वका १०० सेलेब्रिटीले कर पूर्व ५ं१ अर्ब डलर आम्दानी गरेका छन् । उनीहरुले गरेको यो आम्दानी विश्वका तीन मूलुकहरु बेलिज, गाम्बिया र भुटानको संयुक्त जीडीपी भन्दा पनि बढी हो । यो सूचीमा विश्वका गायक गायीका, खेलाडी, बलिउड स्टार आदि समेटिएका छन् ।
यहाँ विश्वका  उच्च आम्दानी भएका १० सेलेब्रिटीहरु प्रस्तुत गरिएको छ ।
 
१. टेयलर स्वीफ्ट ( १७ करोड डलर)
म्यूजिसियन
 
२.वन डाइरेक्सन (११ करोड डलर)
म्यूजिसियन
 
३. जेम्स प्याटर्सन (९ करोड ५० लाख डलर)
लेखक
उनले सहलेखकबिना १ वर्षको अवधिमा १ दर्जन भन्दा बढी पुस्तक लेखेका छन् ।
 
४. क्रिश्चियानो रोनाल्डोः (८ करोड ८० लाख डलर)
खेलाडी,  ३ वर्ष सम्मका फिफा उत्कृष्ट खेलाडी बन्न सफल उनले ६ सिजनमा रियल म्याड्रिडका लागि ५० गोल गरेका छन् । रियल म्याड्रिडमा उनले २०१८ सम्म प्रत्येक वर्ष तलब र बोनस स्वरुप ५ करोड डलर पाउने छन् ।
 
 
५.डा. फिल म्याग्रा (८ करोड ८० लाख डलर)
व्यक्तित्व । सोझो भाषामा कुरा गर्ने उनलाई बुद्धिमान व्यवसायीको रुपमा हेरिँदै आएको छ । उनी ‘द डक्टर्स’ का कार्यकारी निर्माता हुन् । 
 
६.केभिन हार्ट (८ करोड ७५ लाख डलर)
क्मेडियन, उनले प्रत्येक कार्यक्रममा १० लाख डलर भन्दा बढी आम्दानी गर्दै आएका छन् ।
 
७. होवार्ड स्टर्न (८ करोड ५० लाख डलर)
रेडियो प्रस्तोता, उनले डिसेम्बरमा साइरिअस एक्स एम रेडियोसँग नयाँ पाँचवर्षे सम्झौता गरेका थिए । उनले ‘अमेरिका गट ट्यालेन्ट’ छोडेपछि धेरै फुर्सदिलो समय बिताएका थिए ।
 
८. लियोनल मेसी (८ करोड १५ लाख डलर)
खेलाडी, बलोन डीओरको विजेता र फिफा वर्ष खेलाडीका पाच पटक पुरस्कार जितेका उनको १ वर्षमा ८ करोड १५ लाख डलर आम्दानी गरेका छन् । उनी जुलाईमा कर छलीमा दोषि प्रमाणित पनि भएका थिए । अर्जेन्टिनी नागरिक र वार्सिलोनाका खेलाडी उनलाई २१ म्हिनाको जेल सायाय पनि तोकिएको थियो ।
 
९.अडेले (८ करोड ५ लाख)
म्युजिसियन, २०१५ को नाभेम्बरको सुरुको सातामै उनले नयाँ एल्बमको ३३ लाख ८० हजार प्रति बिक्री गरेकि थिइन् । संगितबाटनै उनले आधा पैसा कमाएकि छन् ।
 
१०. रस लिम्बाघ (७ करोड ९० लाख डलर)
रेडियो कार्यक्रम प्रस्तोता
 
स्रोत ः फोर्ब्स 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC