देश


काठमाडौं । बुद्ध शान्ती फोउन्डेशन द्वारा बुद्ध शान्ती बिमला रेग्मी समाजसेवा पुरस्कार २०७४ नगद रु ७० हजार ७ जना समाजसेवीहरुलाइ प्रदान गरेको छ ।
बुद्ध शान्ती फाउन्डेशनका सन्स्थापक अध्यक्ष इन्जीनियर, साहित्यकार तथा कलाकार् सन्ध्या रेग्मीले स्थापना गरेको यो पुरस्कार हरेक वर्ष समाजसेवामा अतुलनीय योगदान पुर्याएकाहरूलार्इ प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४ १८:४२
प्रतिक्रिया दिनुहोस्