site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हाम्रो घर मोवाइल एप सार्वजनिक 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले दुबै उद्योगबाट विभिन्न व्राण्डहरु उत्पादन गर्दै पूर्व मेची देखि पश्चिम महाकाली सम्म उत्पादन बिक्री वितरण गर्दै आइरहेको छ ।

जगदम्बा योगदान, जगदम्बा प्रयोग विधी, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आइरहेको जनाउँदै नेपाली जनमानसको जिवनस्तर सहज र समृद्ध बनाउने उदेश्यले जगदम्बा सिमेन्टले हालै मात्र हाम्रो घर भन्ने मोवाइल एप बजारमा ल्याएको छ ।

सिमेन्ट उद्योगको इतिहासमा नेपालमै पहिलोपटक निर्माण सम्बन्धी हरेक जिज्ञासाको समाधान गर्दै जगदम्बा सिमेन्टले हाम्रो घर एप ल्याएको जनाउको छ । यसमा घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पुर्ण उपभोक्ताहरुका लागि अत्यन्त उपयोगी हुने जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC