site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालीगण्डकी पुल मर्मत कार्य सम्पन्न 

काठमाडौं । प्रदेश नम्बर ४ र ५ जोड्ने झोलुंगे पुलको मर्मत कार्य सकिएको छ ।  टीबीएसयु र उपभोक्ताको श्रमदान गरी करिब २२ लाख रुपैयाँ लागतमा उक्त पुलको मर्मत कार्य सकिएको हो ।

२०७३ साउनमा आएको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पा जोड्ने अर्थात प्रदेश नम्बर ४ र ५ जोड्ने मुख्य पुलमा क्षति पुर्याएको थियो ।

बाढीले क्षति पुर्याएको पुलबाटै जोखिमका साथ यात्रुले पार गर्नुपर्ने अवस्थाको मर्मतपछि अन्त्य भएको छ ।  पाल्पा र स्याङ्जाका लाखौं यात्रुले प्रयोग गर्ने उक्त पुलको मर्मतपछि सहज भएको स्थानीयबासिन्दाले जनाएका छन् ।

तस्बिर सौजन्य, टिबिएसयु पोखरा 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro