site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युद्ध अपराध लागेका श्रीलंकाका पूर्व सेना प्रमुखलाई श्रीलंकाली राष्ट्रपतिले बचाउने 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाले युद्ध अपराध आरोप लागेका पूर्व आर्मी प्रमुख जगथ जयसुरियालाई कुनै पनि हालतमा बचाउने बताएका छन् ।
“म यो विश्वका कसैलाई पनि जगथ जयसुरिया वा अन्य कुनै सेना प्रमुख वा यो देशका युद्धका हिरोलाई छुन समेत दिने छैन,” राष्ट्रपति मैत्रिपाला सिरिसेनाले आइतवार श्रीलंका फ्रिडम पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै भने ।

सिरिसेनाको यो अभिव्यक्ति आउनुअघि मानवअधिकारवादी संस्थाले दक्षिण अमेरिकामा जयसुरिया विरुद्ध मद्दा दायर भएको थियो । जयसुरिया ब्राजिलका लागि श्रीलंकाली राजदूतको रुपमा कार्यरत रहेका थिए ।

श्रीलंकाको गृह युद्धको अन्त्य हुने समयतिर सन् २००९ मा सैन्य नेतृत्व गरेको समयलाई आधार मानेर जयसुरियामाथि मुद्दा दायर गरिएको हो ।
उनी विरुद्धको मुद्दा ब्राजिल र कोलम्बिया र अर्जेन्टिना, चिली र पेरुमा दर्ता भएका छन् । सुरिनेमले भने मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement