site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त रहेका २३ सय कर्मचारीको नयाँ भर्ना खोलेको छ । सशस्त्र प्रहरी बल मुख्यालयले मंगलबार सूचना प्रकाशित गरी प्रहरी जवानतर्फ २ हजार १ सय जवान र २ सय परिचरको नयाँ भर्ना खोलेको हो । खुल्ला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ ।  

खुल्लातर्फ १२ सय १९, महिलातर्फ २०७, आदिवासी जनजातितर्फ २९०, दलितमा १५५, पिछडिएको क्षेत्रमा ५२ र अमर अशक्त प्रहरी परिवारका लागि ४६ कोटा निर्धारण गरिएको मुख्यालयले जनाएको छ । जवानका लागि आठ कक्षा उत्तीर्ण र परिचरका लागि साधारण लेखपढ गरेको हुनुपर्ने छ । इच्छुक उम्मेदवारले ३१ साउनदेखि २८ भदौसम्म दरखास्त दिन सकिनेछ । 

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक, पकली, पथलैया, सुर्खेत, पोखरा, अत्तरिया, नवलपरासी, नौबस्ता बाँकेमा दरखास्त हाल्न सक्ने मुख्यालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement