site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धर्मेन्द्र, सनी देओल र बबी देओलको ‘यमला पगला दिवाना–३’ फ्लोरमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धर्मेन्द्र, सनी देओल र बबी देओल अभिनित चलचित्र ‘यमला पगला दिवाना’ बक्स अफिसमा हिट भएको थियो । चलचित्रलाई निकै मन पराइएको थियो । चलचित्रको दोस्रो भाग औसत ओपनिङका साथ फ्लप भएको थियो । 

अब देओल परिवार चलचित्रको तेस्रो भाग लिएर आएका छन् । चलचित्र ‘यमला पगला दिवाना–३’ फ्लोरमा आइसकेको छ । हैदराबादमा १० अगस्टदेखि चलचित्रको सुटिङ सुरु भएको छ । चलचित्रको सेटबाट पहिलो तस्विर पनि सार्वजनिक भएको छ ।

Agni Group
NIC Asia

यो तस्विरमा बबी देओल र धर्मेन्द्र एकै साथ देखिएका छन् । चलचित्रको निर्देशक पंजाबी चलचित्र निर्माता नवनीत सिंहले निर्देशन गरेका छन्, प्रोडक्सनको जिम्मा भने सनी देओलले सम्हालेका छन् । यो चलचित्र पनि विगतका दुई चलचित्रजस्तै कमेडी र भावनात्मक हुनेछ ।

फिल्मीबिटका अनुसार चलचित्रमा बबी देओलको अपोजिट काजल अगग्रवाललाई फाइनल गरिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  ०५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu