site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
करण जोहर र काजोलको मित्रता सुरु गराउँदै रुही र यश
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कुनै एक समय थियो जब स्टार पार्टीदेखि हरेक उत्सवमा काजोल र करण जोहर प्राय सधै एकै साथ देखिन्थे । बलिउडमा दुईको साँचो मित्रताको उदाहरण दिइन्थ्यो । तर समयको परिवर्तनसँगै दुईको सम्बन्धमा निकै परिवर्तन आयो ।
यतिमात्र होइन काजोल, करण जोहरका जुम्ल्याहा बच्चासँग भेट्न पनि गइनन् । तर अब यी दुईको मित्रतामा अर्को एउटा मौका आएको छ । यो कुरो सोसल मिडिया एकाउन्टले पुष्टि गरेको छ । 
हालै करण जोहरले मित्रताको हात बढाएका छन् र काजोललाई फलो गर्न सुरु गरेका छन् । काजोलले पनि यसलाई स्वीकार्दै उनको पोस्टमा लाइक गरेकी छ्न । 
रक्षाबन्धनमा पहिलोपटक करण जोहरले आफ्ना बच्चा यश र रुहीको तस्वीर पोस्ट  गरेपछि काजोलले लाइक गरेकी हुन् । यस्तो अवस्थामा यश र रुहीले नै करण र काजोलको मित्रता पुनः सुरु गरिदिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय