अर्थ व्यवसाय
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
हकप्रद सेयर निष्कासनका लागि फाइनान्सले साउन १० गते विशेष साधारणसभा बोलाएको छ । चुक्तापुँजी बढाएर ८० करोड रुपैयाँ पुर्याउन सभा बोलाएको फाइनान्सले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २८, २०७४ ११:५६
प्रतिक्रिया दिनुहोस्