site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

ह्याम्बर्ग । चिनियाँ राष्ट्रपति सि चिनफिङले ब्रिक्स सदस्य देशहरुलाई साझा विकासको एजेन्डामा अघि बढ्न आग्रह गरेका छन् ।  उनले सबै देशलाई साझा विकासका एजेन्डाका साथ अघि बढ्न र आगामी दिनमा पनि आपसी विश्वास र हितमा काम गर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । 

राष्ट्रपति चिनफिङ्ले जर्मनीको ह्याम्बर्गमा जम्मा भएका ब्रिक्स राष्ट्रका नेताहरुको अनौपचारिक बैठकमा उनले सो आग्रह गरे  

Prabhu Bank
Agni Group
NIC Asia

उनले ब्रिक्स देशहरुले अफ्रिकाको विकासका लागि पनि साझा कार्यक्रम तय गरी एकसाथ अघि बढ्नुपर्नेमा जोड दिए ।  ह्याम्बर्गमा आजदेखि सुरु हुन लागेको जी–२० को सम्मेलनका लागि उनीहरु जर्मनीको ह्यामबर्गमा जम्मा भएका छन् ।  

ब्रिक्स देशहरुमा उदीयमान अर्थतन्त्र भएका देश पर्दछन् । जसमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका पर्दछन् । ती देशका नेता पनि जी–२० को सम्मेलनका लागि ह्याम्बर्ग पुग्नुभएको समाचारमा जनाइएको छ । 

Global Ime bank

जर्मनीको ह्याम्बर्गमा शुक्रबार सुरु हुन लागेको जी–२० को सम्मेलनमा सहभागिताका लागि विश्वका नेताहरु शुक्रबार जर्मनी पुगेका छन् । सो सम्मेलन शनिबारसम्म चल्ने छ । रासस/सिन्ह्वा 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २४, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement