site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाइलट र एयर होस्टेसले विमान उडाउनेक्रममा फोटो तथा भिडियो खिच्न नपाउने
SkywellSkywell

काठमाडौं । जहाज चालकदलका सदस्य तथा एयर होस्टेसलगायत क्याबिन क्रु मेम्बरले फोटो तथा भिडियो खिच्न नपाउने भएका छन् । उनीहरुले फोटो खिच्न चाहे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमति लिनुपर्ने छ ।

प्राधिकरणले नेपाली सबै वायुसेवा कम्पनीका चालकदलका सदस्य तथा जम्प सिट अकुपेन्ट (एयर होस्टेसलगायत अरु उड्डयनकर्मी)ले उडानका क्रममा फोटो र भिडियो खिच्न नपाउने गरी नयाँ मापदन्ड जारी गरको छ ।

Dabur Nepal
NIC Asia

मापदण्डमा भनिएको छ, “फ्लाइट क्रु सदस्य तथा क्याबिन क्रुले फोटो खिच्ने प्रयोजनका लागि पोर्टेबल वा फिक्स डिभाइस प्रयोग गर्न पाउने छैनन् । यो नियम जम्प सिट अकुपेन्टका लागि पनि लागु हुनेछ ।”

प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले उडान सञ्चालन मापदण्ड संशोधन गर्दै यस्तो नियम लागु गरेको हो । प्राधिकरणले यात्रुहरुका हकमा भने फोटो तथा भिडियो खिच्न छुट दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu