site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मस्को  । रसियाली शहर जाइन्स्कमा एउटा बस र सडकमा रहेको एउटा ट्रकसँग ठक्कर खाँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने १२ जना अन्य घाइते भएका मध्यरसियाको क्षेत्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । 

जम्मा २८ जना यात्रु लिएर गुडिरहेको बस ट्रकसँग ठोक्एिपछि सडकमा पल्टिएको र तुरुन्तै बसमा आगलागी भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आगोले जलेर दुई बालबालिकासहित १३ जनाको घटनास्थलमा नै मृत्युभएको मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रसियाली समाचार संस्था स्पुटनिक न्युज एजेन्सीले जनाएको छ । 

घटनामा घाइते भएका १२ जनालाई नजीकैको अस्पतालमा उपचारका लागि पठाइएको मन्त्रालयले जनाएको छ । प्राप्त जानकारी अनुसार घटनाको अनुसन्धान शुरु भइसकेको छ । रासस÷ सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १८, २०७४  २३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement