site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सोसिडाड ला लिगाको शीर्ष स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ग्रानाडालाई २-० गोल अन्तले सोसिडाडले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सोसिडाडलाई जित दिलाउन नाचो मोन्रेला र मिकेल ओर्जेबालले एक–एक गोल गरे । खेलको २२औं मिनेटमा मोनरेलले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाए ।

Prabhu Bank
Agni Group
NIC Asia

२७औं मिनेटमा मिकेलले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । सोसिडाड खेलको ८६औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । सोसिडाडका रोविन लोमान्डले रातोकार्ड खाँदै मैदान बाहिर गए ।

जितसँगै सोसिडाडले ९ खेलबाट २० अंक जोडेको छ । सोसिडाड लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित ग्रानाडा ८ खेलबाट १४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC