site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सोसिडाड शीर्ष स्थानमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई पराजित गर्दै शीर्ष स्थानमा स्थापित भएको हो । सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा सोसिडाडले ४-१ गोल अन्तरले पराजित गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सोसिडाडलाई जित दिलाउन डेभिड सिल्भाको गोलमा २४औं मिनेटमा गोल गर्दै  सोसिडाडलाई अग्रता दिलाए । ३४औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै सोसिडाडको अग्रता २-० को बनाए ।

५४औं मिनेटमा विलियन जोसेले गोल गर्दै सोसिडाडलाई ३-० को अग्रता दिलाए । खेलको ७७औं मिनेटमा सेल्टाका इयागो आसपसले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।

Global Ime bank

तर, ८१औं मिनेटमा जोसेले व्यक्तिगत दोस्रो गोल गर्दै सोसिडाडलाई ४-१ को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको सोसिडाडले ८ खेलमा १७ अंक जोडेको छ । पराजित सेल्टा ६ अंक जोडेर १७ औं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC