site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमिताभ र मलाइकाको शोका ‘क्रू मेम्बर’मा कोरोना संक्रमण
Siddhartha BankSiddhartha Bank

एजेन्सी । अभिनेता अमिताभ बच्चन कोरोना निको भएसँगै ‘कौन बनेगा करोडपति १२’ को छायांकनमा फर्किसकेका छन् । केही साताअघि उनले प्रोमोको छायांकन सकेका छन् । भने निर्माण टिम यहि सेप्टेम्बर ७ देखि एपिसोडको छायांकनमा जाने तयारीमा जुटेको छ ।

तर बिहीबार बलिउड हंगामाले केबीसीको २ जना क्रू सदस्यमा कोरोना पोजेटिभ भएको खबर सार्वजनिक गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै अभिनेत्री मलाइका अरोरा निर्णायक रहेको ‘इन्डियाज बेस्ट डान्सर’ का आठ क्रू सदस्यमा पनि कोरोना सक्रमण भएको खबर सार्वजनिक गरेको छ । यस डान्सिङ शोमा मलाईका साथै टेरेन्स लुइस र गीता कपुर निर्णायक हुन् । 

‘केबीसी’ को नियमित छायांकन अहिले भइनसके पनि ‘इन्डियाज बेस्ट डान्सर’भने नियमित छायांकनमा गएर नयाँ एपिसोड प्रसारणमा पनि आइसकेको छ । (बलिउड हंगामा)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement