site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
८४ वर्षीय बाबुको कुटेर हत्या, छोरा पक्राउ

काठमाडौं । जुम्लामा बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । ८४ वर्षीय बाबु धन बहादुर शाहीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका ४ बस्ने २८ वर्षीय ऐन बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

शाहीले घरायसी विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएका धन बहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।

Dabur Nepal

यस्तै बाँकेमा ७५ वर्षीय श्रीमान लक्षीराम थारुलाई धारिलो हतियार बन्चरोले प्रहार गरी हत्या गरेको आरोपमा खजुरा गाउँपालिका ६ नयाँ गिजरा बस्ने ६५ वर्षीया मिछिया थारुलाई प्रहरीले पक्राउ गरेको छ । मिछीयाले सामान्य विवादका क्रममा एक्कासी धारिलो हतियार बन्चरोले टाउको, खुट्टा र हातमा प्रहार गर्दा लक्षीरामको मृत्यु भएको खुलेको छ ।

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro