site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्रियस्तरको लघुवित्त बन्यो मिर्मिरे

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त संस्था बनेको छ । नेपाल राष्ट्र बैंकले मिर्मिरेलाई नेपालभर लघुवित्तीय कारोबार गर्नेगरी ‘राष्ट्रियस्तर’ कार्यक्षेत्र कायम हुने स्वीकृति प्रदान गरेको हो ।

मिर्मिरेले स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरि असार २१ गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । संस्थाले नागबेलि लघुवित्त वित्तीय संस्थालाई समेत प्राप्ति गर्दैछ ।

मिर्मिरेको नेपालका सात वटै प्रदेशमा शाखा छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro