site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिउँसोभन्दा राति भारी वर्षा, चारवटा प्रदेशमा सतर्कता अपनाउन आग्रह 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज राति चारवटा प्रदेशमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । प्रदेश १, २, वागमती प्रदेश र गण्डकी प्रदेशमा राति भारी वर्षा हुन सक्ने अनुमान गरिएको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले मनसुन सक्रिय अवस्थामा छ । बाँकी ३ वटा प्रदेशमाभन्दा यी ४ प्रदेशमा आज राति मनसुन थप सक्रिय हुने र भारी वर्षाको अनुमान गरिएको छ । उनले सेप्टेम्बरसम्म मनसुन रहने हुनाले कहिले भारी वर्षा त कहिले कम हुने जनाउँदै अझै केहीदिन मनसुन सक्रिय हुने देखिएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

रातिमा भारी वर्षा किन हुन्छ ?

पौडेलका अनुसार दिउसोमा भन्दा रातिमा भारी वर्षा हुने गर्छ । रातिमा जलवाष्पको प्रक्रिया सहज हुन्छ ।  “दिउसोको तुलनामा रातिमा चिसिने प्रक्रिया सजिलो हुन्छ,” पौडेलले भने, “विस्तारै चिसो हुँदै गएर बादल बन्ने प्रक्रियामा सहयोग हुन्छ । त्यसैले दिउसोको तुलनामा राति भारी वर्षा हुने गर्छ ।”

Royal Enfield Island Ad

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा असार महिनाभर मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro