अर्थ व्यवसाय
काठमाडौं । सरकारले खाद्य र पेय पदार्थको मापदण्ड निर्धारण गरी मापदण्ड पूरा नभएका वस्तुको आयातमा रोक लगाउने भएको छ । यस्तै नाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले खाद्य र पेय पदार्थको मापदण्ड निर्माण गरी मापदण्ड पूरा नभएका वस्तुलाई रोक लगाउने बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७ १७:२१
प्रतिक्रिया दिनुहोस्