site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘अनुमति मिले छायाङ्कन थाल्छौं’
Sarbottam CementSarbottam Cement

मुम्बई । लकडाउनका कारण लामो समयदेखि बन्द चलचित्र छायाङ्कन पुनः सञ्चालन गर्न चलचित्र निर्माताहरू पखाईमा छन् । 

लकडाउनका कारण रोकिरहेका धेरै चलचित्रमध्ये आलिया भट्ट अभिनित ‘गंगुबाई कथियावाडी’ पुनः छायांकनमा जाने पहिलो चलचित्र हुने भारतीय मिडियाले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मुम्बाईको फिल्मसिटीमा रहेको चलचित्रको छायांकनको सेट जस्ताको त्यस्तै भएको र अनुमति पाउने बित्तिकै टिम छायांकनमा जान तयार छन् ।

एफडब्ल्यूआईसीईका सदस्य अशोक डुबेले मिडियासँग कुरा गर्दै भने, “लकडाउनको घोषणा अघिदेखि नै छायांकनमा गएको थियो । अब पुनः छायांकनमा जान अनुमति मिल्ने बितिकै सावधानी अपनाएर टिम छायांकनमा जान तयार छन् ।”

Global Ime bank

(बलिउड हंगामा)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय