site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालको नम्बर १ ‘स्मार्टफोन ब्रान्ड’ बन्यो साओमी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । साओमी नेपालको नम्बर १ स्मार्टफोन ब्रान्ड बनेको छ । विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीका अनुसार आफू सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपाल सबैभन्दा बढी बिक्री हुने फोन बनेको हो ।

सन् २०१८ अक्टुबरदेखि नेपालमा बिक्री हुन थालेको साओमीले नेपालको स्मार्टफोन बजारमा पहिलोपटक नेतृत्व गरेको हो ।

Agni Group
NIC Asia

सन् २०२० मा ३०.९ प्रतिशत बजार हिस्साका साथ नेपालमा बिक्री भएका शीर्ष १० स्मार्टफोनमध्ये ४ साओमी डिभाइस छन् । विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीका अनुसार आफू सन् २०२० को पहिलो त्रैमासिकमा साओमी दोस्रो ठूलो स्मार्टफोन विक्रेताभन्दा ६६ प्रतिशत ठूलो छ ।

सन् २०२० को प्रथम त्रैमासिकमा शीर्ष पाँच स्मार्टफोनमध्ये दुईवटा साओमीका स्मार्टफोन थिए । रेडमी नोट ८ ले नेपालमा नम्बर एक स्मार्टफोनको नेतृत्व गरिरहेको छ भने त्यसलाई रेडमी ८ ले पछ्याएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu