अर्थ व्यवसाय
काठमाडौं । सानिमा बैंक र दराजले सोमबार ‘सपिङबार’ योजना ल्याएका छन् ।
बैंकको कार्ड प्रयोगकर्ताले सोमबारका दिन दराज अनलाइनमा सामान खरिद गर्दा बैंकको डेबिट वा क्रेडिट कार्डमार्पmत सपिङ गर्दा १० प्रतिशत वा अधिकतम ५ सयसम्म छुट पाइने जनाइएको छ । यो योजना सोमबारको दिन मात्र लागू हुने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७ ११:२५
प्रतिक्रिया दिनुहोस्