site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनमा बालुवा–ढुङ्गा अवैध उत्खनन 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

महोत्तरी । लकडाउन अवधिमै नदीजन्य सम्पदा (बालुवा–ढुङ्गा)  अवैध उत्खनन गर्ने पनि सक्रिय देखिएका छन् । पछिल्लोपटक गौशाला नगरपालिकामा पर्ने मरहा नदीमा बालु–ढुङ्गा उत्खनन गर्नेहरुले २५ फिटभन्दा गहिरा खाल्डा खनेर नदीजन्य सम्पदा निकाल्ने क्रम बाक्लिएको छ ।

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वन, नदी, पहाडी शृङ्खलाको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको संयुक्त सुरक्षा टोली परिचालित गरिएको बताए । 

प्राकृतिक सम्पदामाथि हुने आक्रमण, अतिक्रमण र कटान तथा उत्खनन रोक्न सम्बन्धित स्थानीय तहको पहलकदमी बढ्न जरुरी भएको खत्रीको थप भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro