site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एलपी ग्यासको कालोबजारी गरेको आरोपमा पक्राउ
Sarbottam CementSarbottam Cement

पर्वत । बजार मूल्यभन्दा बढी रकम लिएर एलपी ग्यासको कालोबजारी गरेको अभियोगमा पर्वतमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जलजला गाउँपालिका ३ मा रहेको दिप्सन मेटल स्टोर्सका सञ्चालक ४० वर्षीय मीनप्रसाद रेग्मी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिमा रेग्मीले बजार मूल्यभन्दा बढी रकम लिएर एलपी ग्यास बेचेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रेग्मीमाथि कालोबजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement