site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीका स्थानीय तहलाई प्रदेशको राहत ६ करोड ५० लाख
SkywellSkywell

कास्की । गण्डकी प्रदेश सरकारले स्थानीय तहलाई ६ करोड ५० लाख रुपैयाँ राहत स्वरुप दिने भएको छ । 

आज बसेको प्रदेश मन्त्रिपरिषद्‍को निर्णयअनुसार प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहतस्वरूप दिने भएको हो ।

Dabur Nepal
NIC Asia

निर्णायानुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रती नगरपालिका १० लाखका दरले दुई करोड ६० लाख रुपैयाँ र ५८ गाउँपालिकालाई पाँच लाखका दरले दुई करोड ९० लाख रुपैयाँ दिइने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्‍नेतले जानकारी दिए

यो रकम प्रदेश सांसदको सहभागितामा सरकारले गठन गरेको राहत तथा आपूर्ति समितिले वितरण गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu