site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कामु प्रधानन्यायाधीशको कार्यभार पराजुलीलाई 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानन्यायधिश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठ न्यायाधीश गोपालप्रसाद पराजुली कामु प्रधान न्यायाधिशको रुपमा पदभार ग्रहण गरेका छन् ।
कामू प्रधानन्यायाधिश पराजुलीले आइतबार बेलुकादेखि पदभार ग्रहण गरेका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियोग दर्ता गरेपछि कार्की निलम्बनमा परेकी छिन् ।  
पदभार ग्रहण गर्दै पराजुलीले असहज परिस्थितिमा आफुले पद सम्हालेको उल्लेख गर्दै न्यायालयप्रति राम्रो संकेत नभएको बताए ।
उनले आफूविरुद्ध लागेका आरोप पुष्टि गर्न पनि चुनौती दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !