site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा डढेलो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो । ओखलढुंगा जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लाका वनमा डढेलोका घटना बढेसँगै प्रहरीले डढेलो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताए । गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement