site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भारतले मे ५ मा ‘दक्षिण एशियाली उपग्रह’ प्रक्षेपण गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतले मे ५ मा ‘दक्षिण एशियाली उपग्रह’ प्रक्षेपण गर्ने भएको छ । नेपाल लगायत दक्षिण एशिया क्षेत्रका सबै देशहरु यो परियोजनाको हिस्सा भए पनि पाकिस्तान भनेको यसको हिस्सा नभएको बताइएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का अध्यक्ष ए. एस. किरण कुमारले भारतीय समाचार संस्था पीटीआईलाई बताएअनुसार मेको पहिलो सातामा प्रक्षेपण गर्ने योजना भएको बताए । तर गोप्य स्रोतलाई उद्धृत गर्दै पीटीआइले जनाए अनुसार यो संचार उपग्रह ५ मेमा प्रक्षेपण गर्ने योजना बनाएको छ । भारतको श्रीहरिकोटा स्थित अन्तरिक्ष केन्द्रबाट जीएसएलवी–०९ रकेटबाट सो उपग्रह प्रक्षेपण गरिनेछ ।

इसरो का कुमारले प्रक्षेपणका वेला २१९५ किलोग्राम तौलको यो उपग्रह १२ केयू–ब्याण्डको ट्रान्सपडसंगै लैजानेछ । सन् २०१४ मा काठमाडांैमा भएको सार्क शिखर सम्मेलनमा भारतले सो उपग्रह प्रक्षेपण गर्ने घोषणा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २, २०७४  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC