site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
माइक्रोसफ्टले थाइल्यान्डमा क्षेत्रीय डाटा सेन्टर खोल्दै

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले थाइल्यान्डमा आफ्नो पहिलो क्षेत्रीय डाटा सेन्टर खोल्ने भएको छ । आफ्नो क्लाउड सेवालाई थप विस्तार गर्न थाइल्यान्डमा डाटा सेन्टर खोल्न लागेको बुधबार माइक्रोसफ्टले बताएको हो ।

“डेटासेन्टर क्षेत्रले माइक्रोसफ्टको हाइपरस्केल क्लाउड सेवाको उपलब्धता विस्तार गर्नेछ,” कम्पनीले एक वक्तव्यमा भनेको छ ।

यस डाटा सेन्टरबाट इन्टरप्राइज–ग्रेडको विश्वसनीयता, पर्फमेन्स, डाटा रेसिडेन्सी र गोपनीयता मापदण्डको पालनालगायत फाइदा हुने कम्पनीले जनाएको छ । राेयटर्स
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro