site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । संकटा क्लब पोखरामा जारी १५ औं आहा ! रारा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाँच पटकको विजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई २ – १ ले पराजित गर्दै संकटा क्वाटरफाइनलमा पुगेको हो ।  

पोखरा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पुलिस संकटासंग पराजित भएको हो । खेलको ३५ औं मिनेटमा रवि पासवानको गोलबाट पुलिसले सुरुवाती अग्रता लिएको थियो । तर, दोस्रो हाफमा पुलिसले दुई गोल खादै प्रतियोगिताबाट बाहिरियो । संकटाको जीतमा विश्व अधिकारीले ६४ औं र अनिल गरुङले ८७ औं मिनेटमा गोल गरेका थिए । 

संकटाले अब सेमिफाइनल प्रवेशको बंगलादेशको फरसह्गन्जसँग खेल्नेछ । साहारा क्लब पोखराको आयोजनमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख १ हजार एक तथा उपविजेताले २ लाख ५१ हजार एक रुपैयाँ जित्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC